आनन्दवन अस्पताल पाटन क्लिनिकको सूचना

आनन्दवन अस्पताल पाटन क्लिनिकको सूचना

के तपाई कुनै पनि रोगविरामबाट ग्रसित हुनुहुन्छ ? उपचारको लागि भरपर्दो  र विश्वासीलो मेडिकल क्लिनिकको खोजी हुनुहुन्छ ? आउनुहोस् अब तपाईलाई हामी यो सेवा प्रदान गर्छौ । 
 
हाम्रा सेवाहरुः
छाला, यौन तथा कुष्ठरोग  Dormatology/Venerology and Leprosy
हाडजोर्नी तथा नशारोग, Orthopedics and Trauma
जनरल मेडिसिन General Medicine 
जनरल सर्जरी General Surgery 
बाल रोग Pediatrics
फिजियोथेरापी÷भिडियो एक्सरे÷एक्सरे, Physiotherapy÷Ultrasound/X-rEY
फार्मेसी÷ल्याब÷इ.सी.जी. Pharmacy/Lab/ECG
दक्ष तथा अनुभवी चिकित्सकहरुद्धारा विभिन्न रोगको असल परामर्श र भरपर्दो मेडिकल सेवाका लागि सम्झिनुहोस् । 
प्रयाप्त गाडी पार्किङको सुविधा भएको 
आनन्दवन अस्पताल, पाटन क्लिनिक, ताल्छिखेल, सातदोबाटो
स्थानः रिङ्गरोड चापागाउँ जाने बाटोमा एक सय मिटर आगाडि कोसमोस कलेजसँगै
 
यी सम्पूर्ण सेवाका लागि सम्पर्क फोन नं.०१ ५१५१९३१ 
जीवन छ सवै छ जीवन छैन केही पनि छैन् ।