Flash News

सुसमाचार तथा इष्टर महोत्सब २०७४

सुसमाचार तथा इस्टर महोत्सव २०७४

मितिः २०७४, चैत्र १९ र २० गते (आइतबार र सोमबार)
स्थानः सेन्ट जेभियर्स स्कूल खेल मैदान, जाउलाखेल, ललितपुर
समयः अपराह्न १ बजे 
वक्ताः रेभरेण्ड डा. डेविड चाँख, अमेरिका
नोटः हरेक एकजना सहभागीले आफ्नोे साथमा अरु दुई जना गैह् ख्रीष्टियानलाई साथमा लिएर  आउनुहोस् र परमेश्वरको अद्धितिय शक्तिको महशुुस गर्नुहोस् र गराउनुहोस् । 
प्रवेश निशुल्क
अधिक जानकारीको लागिः फोन नं.९८४९५३२३०५ र ९८४१३३७८६१