नेपाल ऐबेनेजर बाइबल कलेजमा बिटिएच र एमडिभ तहमा नयाँ भर्ना खुल्यो

नेपाल ऐबेनेजर बाइबल कलेजमा बिटिएच र एमडिभ तहमा नयाँ भर्ना सम्वन्धि सूचना... 
 
नेपाल ऐबेनेजर बाइबल कलेजले २५ वर्षको थियोलोजी शिक्षा प्रदान गर्ने गरिमामय सेवा पूरा गरेको अवसरमा तुरही मिडिया नेपाल परिवार हार्दिक हार्दिक वधाई ज्ञापन गर्न चाहान्छ ।
 
एनसिएफ नेपालद्धारा संचालित विगत २५ वर्षदेखि थियोलोजी शिक्षा प्रदान गर्दै आइरहेको यस नेपाल ऐबेनेजर बाइबल कलेजमा नयाँ शैक्षिक शत्र २०७५ का लागि तीन बर्षे बिटिएच र दुई वर्षे एमडिभ तहमा नयाँ भर्ना खुलेको हुँदा बिटिएच र एमडिभ अध्ययन गर्न चाहाने इन्छुक व्यक्तिले फारमको निम्ति यथाशिघ्र सम्पर्क गर्नुहोला । फारम धमाधम वितरण भई रहेछ । 
 
अधिक जानकारीका लागिः 
मोबाइल नं. ९८४१–१९४०२५ र ९८४९–४२६६६१ 
 
डिन अफ एकाडेमिक्स्
नेपाल ऐबेनेजर बाइबल कलेज(एनईबिसि)
बेसी गाउँ, जोरपाटी, गोकर्णेश्वर–०६, काठमाडौं 
फोन नं.४९१५९७६