बंगलादेशबाट आएको विमान त्रिभुवन विमानस्थलमा दुर्घटना

turahi-news

काठमाडौं–त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा बंगलादेशबाट आएको  विमान दुर्घटनामा परेको छ । रनवेमा चिप्लिएर विमान दुर्घटना भएको हो । जहाजको धावनमार्ग नजिकै जहाज दुर्घटनामा परेपछि ठुलो आगलागी भएको छ ।पछिल्लो विवरण अनुसार आजगाली नियन्त्रणमा आएको छ भने २१ जनाको मृत्यु भइसकेको छ भने वाँकी घाइते भएका छन् । विमानस्थलमा चालकदलसहित ७१ जना थिए । आगलागी नियन्त्रण गर्न एक घण्टा लागेको थियो ।

यसबारे थप विवरण आउन बाँकी रहेको छ  । ratopati.com