सगरमाथा आरोहणमा धुब्रसिंह विष्ट- Dhurba Bista

turahi-news

तुरही न्यूज । चैत्र ०७४ । पर्वतारोही तथा इन्टरनेशनल माउन्टेन गाइड धुब्रसिंह विष्ट विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण निक्लिएका छन् । चैत्र महिनाको पहिलो साता काठमाडौस्थित पाइनियर एडभान्चर एक्सिपिडिसन टोलीका एक दर्जनवढि सदस्यहरुसँग र्पवतारोही विष्ट सगरमाथा आरोहण यात्रामा निक्लिएका हुन् ।
पर्वतारोही विष्टले नेपालका एक दर्जन वढि हिम श्रृखलाहरु आरोहण गरि सकेका छन् । कैलालीस्थित अनुग्रह ख्रीष्टिय मण्डलीका सदस्य तथा ललितपुरस्थित तिमोेथी चर्चका सदस्य रहेका विष्ट आरोहण पेसामा लागेको एक दशक भएको छ । उनले गत वर्ष मात्र इन्टरनेशनल माउण्टेन गाइडको प्रमाण पत्र पाएका हुन् । सगरमाथाको चूचूरोमा नेपाली बाइबल पुु¥याउने र एक मिनेट विश्वको शान्तिको लागि परमेश्वरसँग प्रार्थना गरेर फर्किने कुरा तुरहीसँग अन्तर्वार्तामा बताएका छन् ।
यस अघि सन् २००८ मा उनकी दिदी उषा विष्टले सगरमाथाको सफल आरोहण गरि सकेकी छन् । पर्वतारोही विष्ट आगामी २०७५ साल जेठको अन्तिम सातासम्ममा सगरमाथा आरोहण सकेर काठमाडौं फर्कि सक्ने बताएका छन् । सगरमाथा यात्रा गर्नु अघि तुरहीसँगको अन्तर्वार्तामा उनले सगरमाथाको आरोहण यात्रा सफल र सुरक्षाको लागि मण्डली समुदायसँग प्रार्थनाको अनुरोध गरेका छन् । 
कैलालीमा जन्मेका पर्वतारोही विष्टले पर्वतारोहणको क्षेत्रमा फरक पहिचान वनाएका छन् । उनी स्पिड रक क्लाइम्बरको उपनामले यस क्षेत्रमा चिनिन्छन् । उनले अहिलेसम्म नेपालका एक दर्जन वढि हिमाल आरोहण गरि सकेका छन् ।
 

"Dhurba Bist to pray for World peace from the top of Mt. Everest"

Turahi News, 28 March 2018. Mountaineer and International Mountain Guide Dhurba Singh Bist has set out on a mountaineering expedition to scale the top of Mt. Everest(8,848 m). Bist set out on the expedition at the second week of March 2018, with a team of almost 20 members from Pioneer Adventure Expedition, Kathmandu.

 

Mr. Bist has already scaled the summit of more than 12 mountains in Nepal. He is involved in this profession for a decade. Mr. Bist is also the member of 'Anugraha Christiya Church'(Grace Christian Church), Kailali and 'Timothy Church', Lalitpur Kathamndu. He received the official recognition as an international mountain guide last year. In an interview with Turahi, Bist admitted that he is taking a Nepali 'Bible' on the top of Mt. Everest and will pray to God for world peace for 1 minute from the top.

 

Formerly in 2008 AD, his sister Usha Bist also scaled the top of Mt. Everest successfully. Bist is set to return Kathmandu at the first week of June after the expedition. Speaking with Turahi, Bist has requested the Christian community to pray for his successful and safe journey.

 

Born in Kailali, Bist has set up a unique identity in the field of rock climbing as well. He is well renowned as a fast rock climber. He has already climbed more than a dozen of mountains in Nepal successfully.