प्रतिनिधि सभा विघटन र आगामी फागुन २१ गते निर्वाचन
तुरही न्यूज । २७ भदौ ०८२ । काठमाडौं । नव नियुक्त प्रधानमन्त्री सुशिला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद विघटन गरेको निर्णय गर्नुभएको छ ।
राष्ट्रपतिको कार्यालायबाट शुक्रबार राती प्रेस विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा संसद विघटन भएको र २०८२ साल फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा गरिएको छ ।
भदौ २७ गते राति जेनजीको माग अनुरुप नेपालको ४२ औं प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रधानमन्त्री कार्कीले यो पहिलो निर्णय गर्नुभएको हो ।
.jpg)

.png)











प्रतिकृया दिनुहोस