ख्रीष्टियान महासंघ नेपालले गोदावरीमा 'संयुक्त प्रि ख्रीष्टमस' कार्यक्रम आयोजना गर्दै
तुरही न्यूज । २५ मंसिर ०८० । ललितपुर । ख्रीष्टमसको अवसरमा ख्रीष्टियान महासंघ नेपाल (सिफोन)ले गोदावरीमा भव्यरुपमा प्रि ख्रीष्टमस कार्यक्रम मनाउँने भएको छ ।
सोमबार नक्खुको एक क्याफेमा प्रेस मिटको आयोजना गर्दै ख्रीष्टियान महासंघ नेपालले आगामी मंसिर ३० गते संयुक्तरुपमा प्रि ख्रीष्टमस कार्यक्रम मनाउने सार्वजनिक गरेको हो ।














प्रतिकृया दिनुहोस