अमेरिकाका विभिन्न चर्चमा धुमधामसँग मनाइयो ख्रीष्टमस

तुरही न्यूज । १३ पुस ०८० । काठमाडौं । अमेरिकामा विभिन्न प्रान्तमा भएका नेपालीभाषी चर्चहरुले यस वर्षको ख्रीष्टमस बडादिन वडा हर्षोल्लासमयले मनाएका छन् ।
अमेरिकाको पेनसेलभिनियास्थित रिभाइबल कभनेन्ट चर्चले यो वर्षको ख्रीष्टमस मनाएका तस्विरहरु । तस्विरः रिभाइबल कभनेन्ट चर्च फेसवुक वालबाट लिइएको तस्विर ।


प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस